काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत ३३ जना सदस्यलाई शपथ गराएका छन्। शुक्रबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। एमालेले नवमनोनीत केन्द्रीय सदस्यहरूको शपथ बिहीबार नै गराउने तयारी गरेको थियो। तर झापा