काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार आज बजार ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशतले घटेको हो। बजार घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा बढी भएको छ । शुक्रबार ३५६ धितोपत्रको