सामान खरिद गर्दा १ लाख जित्ने विजेता घोषणा, ल्युब आयल किनेका लालबाबुले १० लाख पाउने

  • शुक्रबार​ १६ असो २०८३ ०९:५५ AM
असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा भएको छ। नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो। उनलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा. The post सामान खरिद गर्दा १ लाख जित्ने विजेता घोषणा, ल्युब आयल किनेका लालबाबुले १० लाख पाउने appeared first on Businesspana.