दरबारमार्गको औरा लाउन्जमा असोज १७ गते मिङ्मा शेर्पा र ‘द आरम्भ ब्यान्ड’को प्रस्तुति हुने

  • शुक्रबार​ १६ असो २०८३ ०९:३४ AM
काठमाडौंको दरबारमार्गस्थित औरा लाउन्ज एन्ड क्लबमा असोज १७ गते चर्चित गायक मिङ्मा शेर्पा तथा ‘द आरम्भ ब्यान्ड’को विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। ‘मिङ्मा शेर्पाज एन्ड द आरम्भ ब्यान्ड’को प्रस्तुति रहने कार्यक्रममा ‘पिस ह्यान्की’ले ओपनिङ ब्यान्डका रूपमा प्रस्तुति दिनेछ। कार्यक्रममा गायक मिङ्मा शेर्पाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। कार्यक्रमको गेट राति ८ बजे खुल्ने आयोजकले