नेप्से २५८७ विन्दुमा झर्‍यो, २०७ कम्पनीको शेयर मूल्य घट्दा ऋणपत्र कारोबारमा देखियो आकर्षण

  • शुक्रबार​ १६ असो २०८३ ०९:५६ AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेर बन्द भएको हो। बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।… Continue reading नेप्से २५८७ विन्दुमा झर्‍यो, २०७ कम्पनीको शेयर मूल्य घट्दा ऋणपत्र कारोबारमा देखियो आकर्षण