काठमाडौं प्रहरीको स्विप अपरेसन : २५० जना पक्राउ

  • शुक्रबार​ १६ असो २०८३ ०८:२१ AM
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर काठमाडौंका विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ गरेको छ । २४ घण्टाको अवधिमा विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा २२७ जना पुरुष र २३ जना महिला छन् । सुरक्षित काठमाडौं अभियान अन्तर्गत प्रहरीले स्विप अपरेसन चलाएर कारबाहीContinue reading "काठमाडौं प्रहरीको स्विप अपरेसन : २५० जना पक्राउ"