जेनजी आन्दोलनका दोषी र भ्रष्टाचारीलाई कारबाही गर्न सांसद ज्ञानेन्द्र शाहीको माग

  • शुक्रबार​ १६ असो २०८३ ०८:१७ AM
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्तिहरू र भ्रष्टाचारमा संलग्न सबैलाई तत्काल कारबाही गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय