धर्मेन्द्र झा संस्कृतिको निर्माण र निरन्तरतामा मिथकहरूको निकै ठूलो भूमिका हुन्छ । सभ्यताको पहिचान र सामाजिक मूल्य–मान्यताको प्रतिनिधित्व गर्ने मिथकका आधारमा समग्र नेपाली समाजको नयाँ ढंगले अन्वेषण गर्न सकिन्छ, तर हामीकहाँ अहिलेसम्म त्यस्तो प्रयत्नको प्रारम्भ हुन