काठमाण्डु–विदेश भ्रमणको खर्च कटौती गर्न टोलीको आकार सानो बनाउने सरकारी नीतिको खिल्ली उडाउँदै सभामुख डोलप्रसाद अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय तान्जानिया भ्रमणमा जाने तयारीमा छन् । भ्रमणका नाममा हुने सरकारी खर्चमा मितव्ययी अपनाउन वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले एक टोलीमा पाँच जनाभन्दा बढी जान नमिल्ने नीति लिएको छ । तर, त्यसलाई छल्न सभामुख