संसद् अधिवेशन अन्त्यसँगै राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

  • शुक्रबार​ १६ असो २०८३ ०८:४० AM
काठमाण्डु- संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएसँगै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। सभामुख अर्याल शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताको विषय सार्वजनिक गरिएको छैन। तर संसद् अधिवेशन अन्त्य गरेपछि सभामुख अर्याल र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय विदेश भ्रमणमा