अबको २०-३० वर्षको चुनौती सामना गर्ने गरी पूर्वाधार बनाउनुपर्छ : शिशिर खनाल

  • शुक्रबार​ १६ असो २०८३ ०८:४० AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिको विश्वसनीयता र प्रभावकारिता घरेलु तहमा हुने ठोस कार्यान्वयनबाट प्रमाणित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा सुरु भएको ‘काठमाडौं क्लाइमेट विक २०२६’ लाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन वातावरणीय विषयमा मात्र सीमित नरही राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सार्वजनिक वित्तसँग जोडिएको गम्भीर चुनौती बनेको बताए । उनले