जगदम्बा मोटर्सले भित्र्यायो स्याकम्यानका दुई विद्युतीय हेभी–ड्युटी सवारी

  • शुक्रबार​ १६ असो २०८३ ०८:१४ AM
काठमाडौँ / शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा स्याकम्यान ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ