वाणिज्य बैंकको चाडपर्व अफर : घर तथा सवारी कर्जा लिनेलाई विशेष सुविधा
शुक्रबार १६ असो २०८३ ०८:३५ AM
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले २०८३ को दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ । बैंकले चाडपर्व