ग्लोबल आईएमई बैंकको साधारणसभा: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख पुग्याे

  • शुक्रबार​ १६ असो २०८३ ०८:५४ AM
काठमाडौँ / ग्लोबल आईएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई