काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो वेबसाइटमार्फत उनीहरूको नाम, जिम्मेवारी र पदको तह सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा तीन जनाले मन्त्रीसरह र दुई जनाले राज्यमन्त्रीसरह सुविधा पाउनेछन्। अवैतनिक मुख्य राजनीतिक सल्लाहकार कुमार… Continue reading बालेनका सल्लाहकारदेखि स्वकीय सचिवालयसम्म २५ जना, ३ जनालाई मन्त्रीसरहको सुविधा