सेना–प्रहरीलाई एलपी ग्यास बेच्न दिने सरकारको तयारी

  • शुक्रबार​ १६ असो २०८३ ०९:०२ AM
काठमाडौं। सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या आए उपभोक्तालाई तत्काल राहत दिन सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रलाई वैकल्पिक वितरण केन्द्रका रूपमा प्रयोग गर्ने तयारी थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएका पेट्रोलियम पदार्थ बिक्री केन्द्रबाटै एलपी ग्याससमेत बिक्री गर्न सकिने व्यवस्था मिलाउन लागेको… Continue reading सेना–प्रहरीलाई एलपी ग्यास बेच्न दिने सरकारको तयारी