सुरक्षा निकायबाट पनि एलपी ग्यास बिक्रीको अनुमति दिने सरकारको तयारी

  • शुक्रबार​ १६ असो २०८३ ०८:१३ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपीजी) को बिक्री वितरण गर्न अनुमति दिन लागेको बताएका छन् । विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमाContinue reading "सुरक्षा निकायबाट पनि एलपी ग्यास बिक्रीको अनुमति दिने सरकारको तयारी"