अर्गानिक चियाबाट अन्तर्राष्ट्रिय बजारसम्म छाएकी शान्ताले गरिन् कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा, को हुन् उनी?

  • शुक्रबार​ १६ असो २०८३ ०७:२० AM
पाँचथर : अर्गानिक चिया उत्पादनमार्फत पाँचथरलाई देश–विदेशमा चिनाउँदै आएकी उद्यमी शान्ता बास्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। कांग्रेस पाँचथरकी जिल्ला सदस्यसमेत रहेकी बास्कोटा १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फबाट केन्द्रीय