काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान ऐन, नियमावली तथा कार्यविधिहरूमा व्यापक परिमार्जन र सुधार आवश्यक रहेको बताएका छन्। ‘नेपाल पूर्वाधार सम्मेलन-२०२६’ को पूर्वतयारीस्वरूप आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार परामर्श