नेपालका बाढी प्रभावितका लागि होण्डाले गर्यो १ लाख डलर सहयोग

  • शुक्रबार​ १६ असो २०८३ ०७:४६ AM
नेपालमा गत भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन जापानी अटो कम्पनी होण्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख डलर सहयोग गरेको The post नेपालका बाढी प्रभावितका लागि होण्डाले गर्यो १ लाख डलर सहयोग appeared first on Technology Khabar.