जलवायु न्यायका लागि विश्व समुदायसँग नेपालले सशक्त आवाज उठायो : परराष्ट्रमन्त्री खनाल

  • शुक्रबार​ १६ असो २०८३ ०७:२८ AM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र जोखिमलाई विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताएका छन्। उनले जलवायु न्यायलाई व्यवहारमा उतार्न तथा जलवायु वित्तअन्तर्गतको स्रोत परिचालनलाई सहज बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले पनि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधन महत्त्वपूर्ण रहेको बताए। संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता