काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज प्रालि जोडिएको छ । एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजबीच सम्झौता भएको हो । सम्झौता पत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजकी निर्देशक प्रिज्मा गौतमले हस्ताक्षर गरे । सम्झौतासँगै