सरकारलाई रास्वपा सांसदको आग्रहः पारिबाट ५ हजारसम्मको सामान ल्याउँदा भन्सार नलगाऔं

  • शुक्रबार​ १६ असो २०८३ ०७:४३ AM
काठमाण्डु– चाडपर्व नजिकिएसँगै बढेको महँगीका कारण सर्वसाधारण थप आर्थिक मारमा परेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अप्सना बानुले सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले इमानदारीपूर्वक व्यापार गर्ने व्यवसायी र आम उपभोक्ता समस्यामा परिरहेको बताइन् । गरिबहरुका लागि चाडवाड बोझ बन्ने अवस्था आएको उनको भनाइ थियो । बढ्दो महँगीका कारण