अनमोल केसी स्टारर ‘बाटुलो जून’को टिजर सार्वजनिक

  • शुक्रबार​ १६ असो २०८३ ०७:४४ AM
काठमाण्डु- अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले फिल्मको प्रचारलाई गति दिने उद्देश्यसहित फिल्मको पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो । टिजरले चलचित्रको परिवेश र कथाका आयामहरुको झलक मात्र प्रस्तुत गरेको छ । कथाको बारेमा पूरा जानकारी नदिएर टिजरले ‘टिज’ गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै चलचित्र