नेसनल मेडिकल कलेजमाथि कारबाही गर्न रास्वपा सांसद् अन्सारीको माग

  • शुक्रबार​ १६ असो २०८३ ०७:५२ AM
काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भएकोबेथितिले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै उनीहरूको तत्काल अन्य मेडिकल कलेजमा व्यवस्थापन गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अन्सारीले कलेजमा चिकित्सा शिक्षाको नाममा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै तत्काल छानबिन गरी कारबाही अघि बढाउन सरकारसँग माग गरे । उनले