काठमाण्डु – सरकारले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि एलपिजीको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन् । विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र