काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सचिवालय टिम २५ सदस्यीय रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्रीको सचिवालय टिम अन्तर्गत ३ जनालाई मन्त्री सरह सुविधा दिइएको छ । जसमा मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदिश प्रसाद अग्रवाल रहेका छन् । मुख्य सल्लाहकार ब्यञ्जनकार र