आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदै सरकार

  • शुक्रबार​ १६ असो २०८३ ०७:३१ AM
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वाग्लेले पुराना ऐन खारेज गर्ने र नयाँ कानुन बनाउने काम अघि बढाइएको बताए । उनका अनुसार आफू अर्थमन्त्री बनेपछि १५ वटा पुराना ऐन खारेज गरिएको