काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रयोग नगरेका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै जोडेर छोड्दा विद्युत्को अनावश्यक खपत बढ्ने बताएका छन् । उनका अनुसार यसरी हुने अनावश्यक विद्युत् खपत कुल खपतको ५ देखि २० प्रतिशतसम्म हुनसक्छ । यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिन्छ । मन्त्री श्रेष्ठले नेपालमा करिब