काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरी अतिक्ति महानिरीक्षक (एआईजी) बंशीराज दाहालको म्याद थपका लागि गृह मन्त्रालयमा पत्राचार गरेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) (२)उपनियममा भएको व्यवस्थाअनुसार सशस्त्र मुख्यालयले बुधबार एआईजी दाहालको एक वर्ष म्याद थपका लागि पत्राचार गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल