इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच समझदारी, विद्यार्थीले छात्रवृत्ति पाउने
शुक्रबार १६ असो २०८३ ०७:२० AM
नेपाल इन्जिनियरिङ कलेज र सिर्जनशील नेपालबीच इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा शैक्षिक समझदारी भएको छ। मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ