बागलुङ र पर्वतका ९८ परिवारलाई एनआरएनएको सहयोग, रसुवाका ७५ परिवारलाई वितरणको तयारी

  • शुक्रबार​ १६ असो २०८३ ०७:४४ AM
काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। एनआरएनएको राहत तथा मानवीय सहयोग अभियानको