बाढी प्रभावितका लागि नामियाद्वारा दाेश्राे चरणकाे सहयोग, अभियानलाई निरन्तरता दिइने
शुक्रबार १६ असो २०८३ ०७:५९ AM
काठमाडौँ / नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले भोटेकोशी बाढी प्रभावितका लागि सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा थप १ लाख १६ हजार १११ रुपैयाँ सहयोग