सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो आफ्नै ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

  • शुक्रबार​ १६ असो २०८३ ०८:११ AM
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ। कम्पनीले यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ भने फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ। नेपाली बीमा जगतमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने