कञ्चनपुर। भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि कञ्चनपुर प्रशासनले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बाँधमा जम्मा भएको सिल्ट सफाइ गर्न असोज १७ गते (शनिबार) राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिनेछ। बाँधका ढोका… Continue reading धौलीगंगा बाँधका ढोका खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह