निगम सुधारबिना नयाँ जहाज थप्नुको औचित्य छैन: पर्यटनमन्त्री पौडेल

  • शुक्रबार​ १६ असो २०८३ ०७:४२ AM
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत तथा व्यवस्थापकीय सुधार नगरी नेपाल वायुसेवा निगममा नयाँ जहाज थप्नुको औचित्य नरहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक, प्रशासनिक र व्यवस्थापकीय अवस्था कमजोर रहेकाले फ्लीट विस्तारभन्दा पहिले संस्थागत सुधार आवश्यक रहेको बताए। उनका अनुसार निगममा वित्तीय… Continue reading निगम सुधारबिना नयाँ जहाज थप्नुको औचित्य छैन: पर्यटनमन्त्री पौडेल