पूर्वाधार विकासमा नीतिगत स्पष्टता र अन्तरनिकाय समन्वय आवश्यक :अध्यक्ष अग्रवाल

  • शुक्रबार​ १६ असो २०८३ ०७:५० AM
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताएका छन्। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘लगानी र विकासका लागि कानुन सुधार’ सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले पूर्वाधार विकासका लागि कानुनी तथा नीतिगत सुधार आवश्यक… Continue reading पूर्वाधार विकासमा नीतिगत स्पष्टता र अन्तरनिकाय समन्वय आवश्यक :अध्यक्ष अग्रवाल