लिस्बोनमा एनआरएनएको कार्यालय खुल्दै

  • शुक्रबार​ १६ असो २०८३ ०७:५५ AM
काठमाडौं । पोर्चुगलमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढिरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा कार्यालय सञ्चालनमा ल्याउने भएको छ। कार्यालय आगामी ४ अक्टोबरदेखि सञ्चालनमा आउने संघले जनाएको छ। पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्था (आईएनई) का अनुसार सन् २०२५ मा त्यहाँ नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ।… Continue reading लिस्बोनमा एनआरएनएको कार्यालय खुल्दै