प्रभु बैंकका ग्राहकलाई रुस्काज्मा ३० प्रतिशतसम्म छुट

  • शुक्रबार​ १६ असो २०८३ ०८:०३ AM
काठमाडौं। प्रभु बैंक लिमिटेड र काठमाडौं कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोबीच बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले रुस्काज् ब्युटि स्टुडियोमा उपलब्ध विभिन्न सौन्दर्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, बैंकका कर्मचारीले ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। छुट सुविधा अन्तर्गत हेयर कटिङ,… Continue reading प्रभु बैंकका ग्राहकलाई रुस्काज्मा ३० प्रतिशतसम्म छुट