काठमाण्डौ । हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो र अस्ति सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि बुधवारContinue reading "दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ शुक्रबार बढ्यो"