दसैँ–तिहारमा यात्रुको चाप बढ्ने भएपछि इटहरीमा यात्रु सहायता कक्ष स्थापना

  • शुक्रबार​ १६ असो २०८३ ०६:१६ AM
सुनसरी । नेपालीका महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी इटहरीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका समयमा घर फर्किने तथा विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले यात्रालाई सहज, सुरक्षित