१५ वर्षदेखि बेखबर दुई छोरा, डोजरले घर भत्काएपछि पाँच नातिनातिनाको भविष्य बोकेर ओतको खोजीमा महेन्द्र

  • शुक्रबार​ १६ असो २०८३ ०६:४३ AM
रंगेली । बुढेसकालमा आफ्नै छोराहरूको सहारा पाउनुपर्ने उमेरमा मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेव पाँच नातिनातिनाको भविष्यको चिन्ता बोकेर दिन काटिरहेका छन् । महेन्द्रका दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन छन् । वर्षौँदेखि बस्दै आएको घरसमेत डोजरले