राष्ट्रसङ्घको ८१औँ महासभा : चुनौती र नेपालको प्रस्तुति

  • शुक्रबार​ १६ असो २०८३ ०७:०१ AM
न्युयोर्क । गत साताभरि नै न्युयोर्कको मौसममा चिसोको अनुभूति रह्यो । सिमसिम पानी, जोडले बहेको हावा अनि चिसो सिरेटो । सेप्टेम्बरको अपेक्षित मौसम यो थिएन । विगतका वर्षमा अहिलेको जस्तो मौसम हुँदैनथ्यो । अनुभवीका अनुसार