हुन्डाई मोटरको चिनियाँ संयुक्त उद्यम ‘बेइजिङ हुन्डाई’ ले चीनको इलेक्ट्रिक सेडान बजारमा प्रतिस्पर्धा गर्नका लागि आकर्षक सुरुवाती मूल्य र विभिन्न ‘ट्रिम’ (भेरियन्ट) विकल्पसहित ‘आयोनिक भी’ (Ioniq V) सार्वजनिक गरेको छ। The post हुन्डाईले चीनका लागि विशेष रूपमा तयार पारेको ‘आयोनिक भी’ इलेक्ट्रिक सेडान सार्वजनिक appeared first on Technology Khabar.