वुलिङका विद्युतीय सवारीमा मोटर र ब्याट्रीमा ८ वर्षको वारेन्टी

  • शुक्रबार​ १६ असो २०८३ ०६:५२ AM
काठमाडौं । वुलिङ नेपालले आफ्ना विद्युतीय सवारीसाधनको ट्रयाक्सन मोटर र उच्च भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने भएको छ । कम्पनीका अनुसार ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरमध्ये जुन अवधि पहिले पूरा हुन्छ, त्यही वारेन्टीको सीमा हुनेछ । नेपालमा वुलिङका एक्सियन, मिनी ईभी र डेरियन गरी तीनवटा