काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोमा विभिन्न सौन्दर्य सेवामा छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक र रुस्काज् ब्युटी स्टुडियोबीच समझदारी भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले ५ देखि २० प्रतिशतसम्म र कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् । छुटअन्तर्गत कपाल काट्ने, थ्रेडिङ, फेसियल, छालाको उपचार,