काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन खुला गरेको छ । अर्थ मन्त्रालयले आज (असोज १६ गते) आवेदन आह्वान गर्दै असोज २९ गतेसम्म आवेदन दिन समय दिएको छ । पाँच जनाभन्दा कम आवेदन परेमा थप सात दिन समय दिएर पुनः आवेदन माग गर्न सकिनेछ । सीईओका लागि ३५