युनाइटेड ट्रेडर्स र एनआईसी एसिया बैंकबिच सहकार्यः टोयोटा गाडी किन्न ७ वर्षसम्म स्थिर ब्याजदरमा ऋण

  • शुक्रबार​ १६ असो २०८३ ०६:४३ AM
काठमाडौँ / टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. र एनआईसी एसिया बैंक लिमिटेडबीच सवारीसाधन खरिदका लागि वित्तीय सहकार्य भएको छ । सहकार्यअन्तर्गत ग्राहकले सात वर्षसम्म