बलेफी हाइड्रोले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, २ करोड लगानी गर्ने

  • शुक्रबार​ १६ असो २०८३ ०७:०५ AM
बलेफी हाइड्रोपावर लिमिटेडले इन्भेष्टमेन्ट कम्पनी खोलेको छ। बलेफीले बिएचएल इन्भेष्टमेन्ट कम्पनी नामको पब्लिक कम्पनी दर्ता गरेको । सो इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ५० करोड र जारी पुँजी २ करोड ५० लाख रहेको छ।  बलेफी हाइड्रोपावरले कम्पनीमा २ करोड लगानी गर्ने कबुल गरेकोमा १ करोड रुपैयाँ भुक्तानी गर्ने निर्णय गरिसकेको छ। बलेफीको असोज १५ गतेको संचालक The post बलेफी हाइड्रोले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, २ करोड लगानी गर्ने appeared first on Businesspana.