म्यादी प्रहरीको कपडा खरिदमा छानबिन अघि बढ्यो, मनिष झाको नेतृत्वमा समिति

  • शुक्रबार​ १६ असो २०८३ ०६:२७ AM
म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले रास्वपा सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति बनाएको छ। समितिको आजको बैठकले सांसदहरु ऐन महर,योगेश गौचन थकाली,आर्यन राई,खगेन्द्र सुनार,खुश्वु ओली,रमेशकुमार मल्ल,गणेश धिमाल, महेन्द्रबहादुर शाही सम्मलित अध्ययन समिति बनाएको हो। समितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्नेछ। म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा